कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
सोमबार, २६ फागुन २०८१, १६ : ४३
कास्की । पोखरामा कोटी होम विवाद समाधान गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरिने भएको छ । सोमबार काकोटीहोम आयोजक र पोखरा महानगरबिच भएको वार्तामा ५ सदस्यीय समिति गठन गरेर समितिले कार्यक्रमबारे टुङ्गो लगाउने सहमति भएको हो ।
वार्ता समिति जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा पोखरा महानगरका २ जना र आयोजक मानव सेवा फाउन्डेसनका २ जना सदस्य रहने पनि सोमबार सहमति जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण