३२.२१ अंकले घट्यो नेप्से
मङ्गलबार, २७ फागुन २०८१, १५ : १६
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) सातौँ दिनपनि घटेको छ ।
गत सातादेखि घट्न थालेको सेयर बजार परिसूचक (नेप्से) मंगलबार ३२.२१ अंकले घटेको छ । यससँगै मंगलबार नेप्से परिसूचक २७१९.२० विन्दुमा झरेको छ ।
यसअघि सोमबार २०.६८ अंकले घट्दा बजार परिसूचक २७५१.४२ विन्दुमा अडिएको थियो ।
नेप्से घटेपनि झिनो परिमाणमा कारोबार बढेको छ । आज ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजारमा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज बजारमा ३२ कम्पनीको मूल्य बढेको छ । २०९ कम्पनीको मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण