५ जना मृत अवस्थामा फेला
बुधबार, २८ फागुन २०८१, १२ : ५४
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ महानगरपालिका-१६ बालाजु बसन्तनगर गुम्बा विट नजिक मन्दिर परिसरमा नुवाकोट ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- दैलेख, नौमुलौ गाउँपालिका-४ उत्तेसेनी कालिका बस्ने ४५ वर्षीया रती बुढा आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- मोरङ, सुन्दरहरैंचा नगरपालिका-५ सिस्ने टोलमा फर्निचर संचालन गर्दै आएका सोही नगरपालिका-५ खोक्सी बस्ने अन्दाजी ५५ वर्षीय रवि मुसर ऋषिदेव सोही फर्निचर नजिकको चौरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- गुल्मी, मदाने गाउँपालिका-४ झार्कीसल्लास्थित गोरेटो बाटोमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१८ भोईलस्थित कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण