फोटोफिचर
वसन्तपुरमा विदेशी पर्यटकको होली, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २९ फागुन २०८१, ११ : ००
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा विदेशी पर्यटकहरूले भव्य रूपमा होली खेलेका छन् । बिहीबार विदेशी पर्यटकले होली पर्व मनाएका हुन् ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
हेरौँ तस्बिरहरू :
_NOrnwTId53.jpg)
_vUTqIXAcwu.jpg)
_czW8odgbiq.jpg)
_1h1b3Xmabw.jpg)
_7OM6NF8T7w.jpg)
_terpM64h4m.jpg)
_53Bnro2NcU.jpg)
_CeZHTJQ6JS.jpg)
_xFNBlHdXwk.jpg)
_hJCtxL4W49.jpg)
_xEsm4t5dKV.jpg)
_zW3WHy8rUh.jpg)
_PPiU1LHAEC.jpg)
_vmIJQAHWeb.jpg)
_8Pdaq2rFKi.jpg)
_rLhZTERJEp.jpg)
_2D8IMa9EtJ.jpg)
_pwVpogJh7M.jpg)
_fEQCifK1CN.jpg)
_z1K4gQIq0B.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण