काठमाडौँ । पाँच वर्षअघि हाम्रो जीवनशैली एकाएक परिवर्तन भएको थियो । कोभिड–१९ ले आक्रान्त पारेपछि संक्रमणलाई रोक्नका लागि विश्वभर लकडाउन लागू गरिएको थियो ।
_woyFSlqrmi.jpg)
सरकारले धेरै गतिविधिहरूमाथि रोक लगाएपछि मानिसहरू घरमा बस्न बाध्य भएका थिए । यसले गर्दा कुनै बेला व्यस्त रहने सहरहरू सुनसान बनेका थिए । बाहिर निस्किँदा पनि मानिसहरूले सामाजिक दूरी कायम गर्नुपर्थ्यो ।
_hGkONCejD8.jpg)
नेपालमा पनि २०७६ साल चैत ११ गतेदेखि लकडाउन लागू भएको थियो । १२० दिनसम्म गरिएको कडा लकडाउनपछि त्यसलाई केही खुकुलो बनाइएको थियो ।
_whN7mUr2Y5.jpg)
यहाँ केही तस्बिरहरू प्रस्तुत गरिएको छ जहाँ लकडाउनका बेला हाम्रो दैनिकी कसरी परिवर्तन भएको थियो भनेर देख्न सक्छौँ ।
_X0VrZuRZBU.jpg)
_4qBBQBTmFY.jpg)
_r4d7vatha2.jpg)
_wSsHqSssvb.jpg)
_32zaHKDbEX.jpg)
_O8K7L2W6PY.jpg)
_8MIOUKcTgz.jpg)
_OHLAdzPmvg.jpg)
_7dhPUiFk12.jpg)
_4hoi1929vM.jpg)
_ZLOD6xDiIz.jpg)
_mSVsuW3gwt.jpg)
_YT2q6VsClo.jpg)
_XdKdFQNEQQ.jpg)
_6D3XOxw568.jpg)
_rcF2rMscDK.jpg)
_BG1wxcsNPd.jpg)
_7dwzvDFmr4.jpg)
_ZvIdFBwvnP.jpg)
_aQmOww9Qdd.jpg)
_TCk55hyCg1.jpg)
प्रतिक्रिया