रचनाको ‘जुनी जुनीमा’ स्मारिकाको अभिनय
बुधबार, ०६ चैत २०८१, ११ : ५९
काठमाडौँ । गायिका रचना रिमालको स्वर रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । प्रेमपीडा झल्कने गीतमा दीपनराज शिवाकोटीको शब्द, सन्तोष सुनारको सङ्गीत रहेको छ ।
गीतको भिडियोमा मोडलद्वय स्मारिका ढकाल र शिसन सिङ बलको अभिनय देख्न सकिन्छ । भिडियोमा स्मारिका र शिसनको प्रेम र वियोग देखाइएको छ ।
दिनेश बस्नेतको निर्देशन रहेको गीतमा विशाल थापाको छायाङ्कन तथा विकाश दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण