पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी (तस्बिरहरू)
बिहीबार, ०७ चैत २०८१, ०९ : ५८
_jYVVRIWA1c.jpg)
काठमाडौँ । काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियुको मतदान आज भइरहेको छ । विवादका कारण चैत पाँच गते मतदान हुन नसकेको यहाँ आज मतदान भएको हो ।
अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । भोट हालेको विद्यार्थीको कार्ड भोलि फिर्ता दिने सर्तमा निर्वाचन कमिटीले राखेको छ ।
यहाँ एमाले र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरूले गठबन्धन गरेका छन् । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी कायम छ ।
नेविसंघबाट दुई जनाले उम्मेदवारी दिएपछि पूर्णिमाया परियारलाई संगठनले आधिकारिकता दिएको छ । यहाँ नेविसंघका भूपि ऐर बागी उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत