सुगम पोखरेलको नयाँ गीत ‘निलो गहिरो’ सार्वजनिक
बिहीबार, ०७ चैत २०८१, १४ : २०
काठमाडौँ । गायक सुगम पोखरेलको नयाँ गीत ‘निलो गहिरो’ सार्वजनिक भएको छ । गायक सुगमको अलवा नरेश देव पन्तको शब्द रहेको गीतमा सङ्गीत पनि सुगमकै छ । गीतको सङ्गीत संयोजन एन.एक्स मक्सको हो ।
गीतको भिडियोमा गायक सुगमका अलवा यांजी गुरुङ, सोनी तुम्बाहाम्फे, रेजिना श्रेष्ठ, यालुंग हाङ्ग राई र कुन्साङ राईको अभिनय छ । इलामका रमणीय ठाउँहरूमा छायाङ्कन भएको भिडियोमा दिनेश थापा काजीको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण