संसद् बैठक
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
बिहीबार, ०७ चैत २०८१, १६ : २९
काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतबाट पारित भएको छ । सांसदहरूले राखेका संशोधनमाथि दफाबार छलफलपछि विधेयक बहुमतले पारित भएको हो ।
दफाबार छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिएका थिए । सरकारले गत माघमा ल्याएको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गर्ने विधेयकका रूपमा यो विधेयक ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण