गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
आइतबार, १० चैत २०८१, २३ : ५२
१
काठमाडौँ । गोरखा भ्रमणबाट काठमाडौँ फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गरिएको छ ।
आइतबार साँझ सामाखुसी चोकमा उनको स्वागत गरिएको हो ।
गोरखाबाट फर्कँदा नुवाकोट शिवपुरी हुँदै काठमाडौँ फर्केका शाहलाई राजावादी समूह शाही युवा शक्ति नेपालका कार्यकर्ताले स्वागत गरेका हुन् । तस्बिर: नेपाल फोटो लाइब्रेरी।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण