कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध
मङ्गलबार, १२ चैत २०८१, १७ : ४६
सुर्खेत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयले कर्णाली प्रदेश सभामा पनि प्रवेश पाएको छ ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले घिसिङलाई हटाएर सरकारले ठुलो गल्ती गरेको बताए ।
‘यो देशैभरीको राष्ट्रिय सवाल हो, घिसिङलाई दुई तिहाईको नेतृत्व गरेको ओली सरकारले लोकप्रिय कार्य गरेकै कारण हटाएको बताए । सरकारले राष्ट्र सेवक र जनतामाथि गरेको अन्याय भएको टिप्पणी गरे ।
प्राधिकरणलाई मुनाफातर्फ लगेको कुरा सबैलाई थाहै छ, लोडसेडिङ पनि अन्त्य गरेकै हुन् तर सरकारले बलमिच्याई गरेर हटाएकोले तत्काल निर्णय सच्याउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण