काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूले सामाजिक सञ्जालमार्फत होहल्ला गरेको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले त्यसमै रमाएर...