राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै
बुधबार, १३ चैत २०८१, ११ : २७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले लगानी गर्ने योग्य रकम (तरलता) व्यवस्थापनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको छ ।
राष्ट्र बैंकले बोलकबोल मार्फत ३० अर्ब रुपैयाँ निक्षेप २१ दिनको लागि उठाउन लागेको हो ।
राष्ट्र बैंकले बुधवार त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव माग गरेको छ । त्यसको लागि बुधवार ३ बजे अनलाइन मार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बजारबाट उठाएको ३१ अर्बको साँवा तथा ब्याज चैत ३१ गते भुक्तानी गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण