काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौँमा मार्चपास गरेको छ । संघको केन्द्रीय कमिटीले काठमाडौँको तीनकुनेमा मार्चपासको आयोजना गरेको हो ।
नेपाली जनताको लामो बलिदानी संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षार्थका साथै अराजकता र प्रतिगामीहरूको जनविरोधी कुत्सित षडयन्त्रका विरुद्ध जनतालाई जनतन्त्रको पक्षमा सचेत गर्न राष्ट्रिय स्वयंसेवक भेला तथा बृहत् मार्च पासको गरेको संघको भनाई छ। मुलुकमा राजावादीहरूले भ्रम सिर्जना गरेको भन्दै उक्त भ्रम चिर्न र गणतन्त्रको पक्षमा सचेतना जगाउन नेकपा एमालेले देशभर अभियान चलाइरहेको छ।
_ImiK0A45yz.jpg)
_k7NcBsE2Cf.jpg)
_9QHHsgnvwE.jpg)
_pfTE8ypGGz.jpg)
_BI8U65xhDD.jpg)
_I4YHxbFSwT.jpg)
_BAYJ3GYTuW.jpg)
_sKBMxk96Hj.jpg)
_C9EqRwZPo6.jpg)
_2JqiYtb1tV.jpg)
_sgpjOWuBmW.jpg)
_bm0BI7F2xP.jpg)
_PMcOki1isu.jpg)
_FpaBKSTMEV.jpg)
_t3mtIfxj3r.jpg)
_xxCvMbuRd2.jpg)
_SCbOvbnem7.jpg)
_CsKTAQAUF2.jpg)
_XV5dxBwRIv.jpg)
_Epn59l8sOv.jpg)
_DKFaogEnsp.jpg)
१ प्रतिक्रिया