काठमाडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्नुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन भएको छ ।
_lAEa6O4wm5.jpg)
कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग सहित कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।
_jxSILULmzB.jpg)
प्रदर्शनमा सहभागीहरूले कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्बहाली गर लगाएका प्लेकार्ड सहित नाराबाजी गरेका थिए । कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति सडक र सदनबाट विरोध भइरहेको छ ।
_q415OhDo4D.jpg)
_HbHT33BaY0.jpg)
_WvavZumUUv.jpg)
_BCle7PHMfe.jpg)
_Kf1Tt3w1Nc.jpg)
_6X6FzGkIgM.jpg)
_rokcVSa3J8.jpg)
_FhDygnL61d.jpg)
_2VwA2YVfhk.jpg)
_6JXAh8uTqw.jpg)
_RgE1UrYlXH.jpg)
_zoyQ8Pe8n1.jpg)
प्रतिक्रिया