सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चक्रपथ विस्तारमा प्राधिकरणका कारण कुनै पनि ठाउँमा समस्या छैन : घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनै पनि ठाउँमा चक्रपथ बिस्तारमा समस्या नरहेको स्पष्ट पारेका छन् । बिहीबार दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत कलङ्की–बसुन्धारा सडक...