प्रेस सेन्टरमा क–कसको पर्यो उम्मेदवारी ? (सूचीसहित)
आइतबार, १७ चैत २०८१, १७ : ०२

काठमाडौँ । प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको छ । अध्यक्ष पदका लागि पत्रकार दीपेन्द्र रावल र अर्का पत्रकार कमल गिरी मैदानमा उत्रिएका छन् भने वरिष्ठ उपाध्यक्षमा रुवी श्रेष्ठ, सुदीप वर्देवा र सुरेशचन्द्र अधिकारीको उम्मेदवारी परेको छ ।
क–कसको पर्यो उम्मेदवारी हेर्नुहोस् सूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा लेख्दैमा समाज छुवाछुतमुक्त हुँदैन : सांसद मिजार
-
गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति
-
गुगलमाथि अमेरिकाको लगाम
-
वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव
-
साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो