बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारी विज्ञापनमा बन्देज लगाउने निर्णय तत्काल फिर्ता लिन प्रेस सेन्टरको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचना र विज्ञापनहरू केवल सरकारी सञ्चार माध्यमबाट मात्र प्रकाशन गर्न दिएको निर्देशनप्रति प्रेस सेन्टर नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घीय...