नेप्सेका नवनियुक्त सीईओ चापागाईँले बुझे नियुक्ति पत्र
मङ्गलबार, १९ चैत २०८१, १४ : ०८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चूडामणि चापागाईँ नियुक्त भएका छन् ।
उनलाई मंगलबार राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघिको मन्त्रिपरिषद् बैठकले नारद लुइँटेललाई नियुक्त गरेको भनिएपनि सरकारले अन्तिम समयमा फेरि निर्णय बदलेर उनलाई नियुक्त गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण