काठमाडौँ । ‘जय राष्ट्रवाद’को नारा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा सुरु भएको छ । काठमाडौँको बल्खु चोकमा बागमती प्रदेशस्तरीय खबरदारी सभा सुरु भएको हो ।
_G31ReUOMKU.jpg)
सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् । कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी छन् ।
_xk6dKarQcX.jpg)
पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका छन् । सभालाई सहभागी शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । नेताहरूले सम्बोधन गर्नुअघि कार्यक्रमस्थलमा विभिन्न बाजासहित पञ्चे बाजा समेत बजाइएको छ ।
_gAC4IhRd4H.jpg)
गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु आसपासमा कार्यक्रमलाई मध्यनजर गर्दै प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
त्यस्तै राप्रपाले प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै स्वयंसेवकहरू पनि तैनाथ गरेको जनाएको छ । राप्रपाले ‘व्यवस्था बदलौँ,अवस्था बदलौँ’ भन्दै भ्रष्टाचार र कुशासनविरुद्ध सभाको आयोजना गरेको जनाएको छ ।
_TWaSLVg67a.jpg)
_vAemreuv5t.jpg)
_0KdeolYr9L.jpg)
_w0nPZnldoY.jpg)
_hSVkXQh1Di.jpg)
_WqZIfivj8H.jpg)
_nrGgEleQmi.jpg)
_r2Dtwd4gEW.jpg)
_10mknRgr7b.jpg)
_3TqSODUUe6.jpg)
_41wuvE6NSQ.jpg)
_AOHUAZ8vRb.jpg)
_R6U7V2tjpQ.jpg)
_COsRNuiyDs.jpg)
_3y4FlplbFG.jpg)
_5LW2ltSrlv.jpg)
_2tZRFLJDfy.jpg)
_HmoJq1l34p.jpg)
_H14oxjinRp.jpg)
_XEcCElazhi.jpg)
_jaRl51ePxN.jpg)
_Pvv909ampm.jpg)
_UPKjUoOFOX.jpg)
_Sq9LolHwYq.jpg)
_WDoah3524p.jpg)
_ghfFnQa2Rd.jpg)
_RRrK4Z2euh.jpg)
_iBL6b4dja7.jpg)
प्रतिक्रिया