वीरेन्द्रनगरमा एमालेको जागरण सभा (तस्बिरहरू)
मङ्गलबार, २६ चैत २०८१, १४ : २६
सुर्खेत । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले कर्णालीबाट जागरण सभा सुरु गरेको छ ।
मंगलबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा गणतन्त्रको पक्षमा सचेतना फैलाउने उद्देश्यसहित शक्ति प्रदर्शन गरेको हो । वीरेन्द्रनगर स्थित पिपल चौतारामा सडक बन्द गरेर गरेको एमालेको उक्त सभामा एमाले महासचिव शंकर पोखरेल, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल लगायतका नेताहरू रहेका छन् ।
_O3HUPdZu2J.png)
_xHhwCDm0aS.png)
_I9OHxQGFqD.png)
_0OOMN7lHLn.png)
_8w475VwYBW.png)
_NN3G4jjG5v.png)
_jgBvCDN7um.png)
_UG1Thc1mQE.png)
_qJErtdmXCU.png)
_L5Tp3MYPb0.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण