मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

अवरुद्ध सबै सडक सञ्चालनमा [सूची]

बिहीबार, २८ चैत २०८१, २० : ३२
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । बुधबार साँझदेखि परेको अविरल वर्षापछि अवरुद्ध भएका विभिन्न स्थानका सडकहरू सञ्चालनमा आएका छन् । 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार केही सडक पूर्ण रूपमा सञ्चालनमा आएका छन् भने केही एकतर्फी रूपमा सञ्चालनमा आएका हुन् ।

यसअघि विभिन्न जिल्लाका १३ वटा स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध बनेका थिए । 

प्रहरीले बिहीबार साँझ ५ बजे जारी गरेको अपडेटमा सबै सडक सञ्चालनमा आएको जानकारी दिइएको छ ।

489150270_1165159055301755_869265927082812580_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप