गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
सोमबार, ०१ वैशाख २०८२, २२ : ३०
काठमाडौँ । लामो समयदेखि क्यानडामा रहँदै आएका गायक सुरज आचार्यको नयाँ गीत ‘सुकुमारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर रिलिज गरिएको यो भिडियोमा कुसुम शर्मा र केवलजङ्ग कुँवरले अभिनय गरेका छन् ।
धादिङको एक गाउँमा छायाङ्कन गरिएको भिडियोलाई गौरव श्रेष्ठ र हेरुका लामाले खिचेका हुन् भने जनक देवकोटाले भिडियोलाई निर्देशन गरेका छन् । गायक आचार्यको आफ्नै शब्द र सङ्गीतमा तयार भएको यो गीतको भिडियो गाउँले परिवेशमा निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण