काठमाडौँ । चर्चित लोक दोहोरी गायक खेम सेञ्चुरी र गायिका सपना रोकाको स्वर रहेको गीत ‘कति राम्री’ सार्वजनिक भएको छ । रमेश परियारको शब्द र नवीन परियारको संगीत रहेको गीत...