राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
बुधबार, ०३ वैशाख २०८२, १४ : ०९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा पार्टीको आगामी आन्दोलन, तीनकुने आन्दोलनपछि पक्राउ पार्टी नेताहरुको रिहाइको मागलगायतका विषयमा छलफल र आवश्यक निर्णय हुने बताए ।
राप्रपाले वर्तमान व्यवस्थालाई चुनौती दिँदै राजसंस्थाको पक्षमा आफ्ना गतिविधि गर्दै आएको छ ।
सोहीअनुसार वैशाख ७ गतेसमेत राजधानीमा प्रदर्शनको तयारी गरेको राप्रपाले बैठकमा सो सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
-
हरेक झगडाले टुट्दैन सम्बन्ध तर यी बानीले सुटुक्क मार्छन् माया
-
राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
-
न्याय परिषद् ऐनमा एक महिना, व्यवहारमा वर्षौँ : कहिले होला सर्वोच्च पूर्ण ?
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण