बेंगलुरु र पञ्जाबबिचको खेल १४–१४ ओभरको हुने
शुक्रबार, ०५ वैशाख २०८२, २१ : ५६
बेंगलुरु । इन्डियन प्रिमियल लिग (आईपीएल) को ३४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सको सामना गर्दैछ। एम चिन्नास्वामी रंगशालामा वर्षाका कारण टस साढे दुई घण्टा ढिलो राति ९ ः ४५ बजे भएको छ। पञ्जाबले टस जितेर बलिङ रोज्यो।
अब खेल १४–१४ ओभरको हुनेछ। खेल राति १० बजेदेखि सुरु हुनेछ । १८ औं सिजनमा दुवै टोलीले ६-६ खेल खेलेका थिए, जसमा दुवैले ४–४ खेलमा जित र २–२ खेलमा हार बेहोरेका छन्। अंक तालिकामा बेंगुलरु तेस्रो र पञ्जाब चौथो स्थानमा छ। दिल्ली पहिलो स्थानमा छ भने गुजरात दोस्रो स्थानमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण