प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ
आइतबार, ०७ वैशाख २०८२, २० : ५६
पोखरा । प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन् ।
लोकसेवा आयोग पोखराले सञ्चालन गरेको जनपदको जवान परीक्षामा एक नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
वैशाख ६ गते बिहान ८ बजे भएको परीक्षामा दर्ता नं ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्कै व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा प्रहरीले छानबिन गरेको हो ।
अनुसन्धान गर्दा ज्ञानुता विश्वकर्मालाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । उनलाई शिक्षा ऐनसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण