बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रायल सेन्टरबाट १ जना  नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एकजनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापको सुनापती गाउँपालिका १ का २३ वर्षीय...