एमालेले बाेलायाे संसदीय दलको बैठक
बिहीबार, ११ वैशाख २०८२, १९ : ०२
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ छ । बजेट अधिवेशन वैशाख १२ गते शुक्रबारबाट सुरु हुँदैछ ।
अधिवेशन सुरु भएकै दिन प्रधानमन्त्री केपी ओलीले संसद्मा सम्बोधन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण