एनएसएल फाइनल
पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएल च्याम्पियन
शनिबार, १३ वैशाख २०८२, २० : ०९
काठमाडौँ । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग एनएसएल उपाधि जित्न सफल भएको छ । शनिबार दशरथ रंगशालामा पोखरा थन्डर्समाथि ललितपुरले २–१ गोलको जित निकालेको हो ।
ललितपुरका इमाहो इजिकिलले ४२ औं र ७४ औं मिनेटमा पापा इबुकेबेले ललितपुरका लागि गोल गरे । पोखराका सुदिल राईले ६४ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । तर पछि थप गोल हुन नसकेपछि ललितपुर विजयी भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण