काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा शान्तिपूर्ण रुपमा आयोजना हुँदै आएको शिक्षकहरुको आन्दोलन आइतबार अशान्त बनेको छ । शिक्षकहरूको आन्दोलनका क्रममा आइतबार प्रहरीसँग झडप भएको हो ।
_LiWVpoagRP.jpg)
नेपाल शिक्षक महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ । आन्दोलन चलेको पनि २५ दिन नाघेको छ ।
_9UWPolC20Y.jpg)
यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो ।
_KdkuhRIfTO.jpg)
बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ । शिक्षकहरूले शनिबार पनि केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।
_uhvGRbl3ka.jpg)
_MzgcZKv7bk.jpg)
_0NtWn6TVLo.jpg)
_toGIg8reGb.jpg)
_LFbjxysrx6.jpg)
_dgglhgzuc3.jpg)
_OGSgaiVTCw.jpg)
_QQZMtjKNYC.jpg)
_66VB9jNlNn.jpg)
_9FvH9ojV1V.jpg)
_ShQffNJZdj.jpg)
_dBEkayLonc.jpg)
_YjfTFOr4U9.jpg)
_ZAxEYjgZ1t.jpg)
_jaGamlxOKu.jpg)
_ywgjGo2tft.jpg)
_t7yjQCHfmF.jpg)
१ प्रतिक्रिया