नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना
बिहीबार, १८ वैशाख २०८२, १५ : ४७

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिा श्रेष्ठ अस्पताल भर्ना भएकी छन् ।
केही दिनदेखि पेटको समस्या देखिएपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराई रहेकी थिइन् । बुधबार पनि जनमत पार्टीसँग एकता घोषणा कार्यक्रमको तयारी चलिरहँदा उनी अस्पतालमै थिइन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि मात्र उनी अस्पतालबाट आएकी थिइन् । हिजो स्वास्थ्यमा सुधार देखिएको थियो, राती अचानक फेरि पेट दुख्न थालेपछि उनी विहान अस्पताल भर्ना भएकी सो पार्टीका महासचिव गंगाराम चौधरीले बताए ।
हिजो पार्टीको कामले दिनभर दौडधुप भयो, आराम गर्न पाएन अस्वस्थ्य भएपछि उनी भर्ना भएकी अध्यक्ष श्रेष्ठले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन
-
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
-
हाजिर हुन दिलभूषणलाई प्रहरीको सार्वजनिक सूचना, कानुनले के भन्छ ?
-
वसन्त चौधरीको आख्यान ‘देवयानी’ विमोचित
-
हेटौँडाका वडाध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाहीको माग