आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल संसद् भवन जाँदा सडकमा यस्तो देखियो, तस्बिरहरू

शुक्रबार, १९ वैशाख २०८२, १५ : २८
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । सरकारको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रमका सार्वजनिक भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

राष्ट्रपति पौडेल विना तामझाम संसद् भवन पुगेका हुन् । उनी संसद् भवन जाँदा सडकमा यस्तो दृश्य देखिएको थियो । 

rastrapati sawari (1)rastrapati sawari (2)rastrapati sawari (3)rastrapati sawari (4)rastrapati sawari (5)rastrapati sawari (6)rastrapati sawari (7)rastrapati sawari (8)rastrapati sawari (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप