राजनीति
च्यासलमा एमाले सचिवालय बैठक जारी
आइतबार, २१ वैशाख २०८२, १५ : ४९
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा सदस्यहरुको सुझाव मागिने बताइएको छ । त्यसबाहेक बैठकमा पार्टीका आन्तरिक विषयमा समेत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण