किमको घोषणा – ‘संसारले अब ठूलो परिवर्तन देख्नेछ’
मङ्गलबार, २९ जेठ २०७५, ११ : ४२
बीबीसी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग मंगलबार सिंगापुरमा भएको ऐतिहासिक भेटवार्तापश्चात् उत्तर कोरियाली नेता किम जोंग उनले अब संसारले ठूलो परिवर्तन देख्ने बताएका छन् ।
किमले भने, ‘हामीले आफ्नो इतिहासबाट पछि हट्ने निर्णय लिएका छौं । संसारले अब ठूलो परिवर्तन देख्नेछ । ’
यस्तै ट्रम्पले आफूहरु एक व्यापक दस्तावेजमा हस्ताक्षर गर्ने तयारीमा रहेको जानकारी दिए ।
प्रतिनिधिमण्डलको बैठकपछि ट्रम्प र किम साझा पत्रकार सम्मेलन गर्दैछन् ।
यो पनि पढ्नुहोस्:
जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?
ट्रम्प–किमको भेटबारे के भन्छन् बडी ल्याङ्ग्वेज एक्सपर्ट ?
ट्रम्पले पत्रकारलाई भने, ‘अब हामी साइन गर्दैछौं’
ट्रम्प- किम वार्ता सम्पन्नः ट्रम्पले भने, ‘बैठक अत्यधिक सफल, उत्कृष्ट सम्बन्ध’
बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’
ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित)
ती तीन वार्ता, के ट्रप र किमले पाठ सिक्लान ?
किम-ट्रम्प वार्ताका लागि सिंगापुरले खर्चनेछ १ अर्ब ६१ करोड
जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण