भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानबिचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिकै आधारमा भएको दाबी
शनिबार, २७ वैशाख २०८२, १८ : ३९
एजेन्सी । भारत र पाकिस्तानबिच गोलीबारी र सैन्य कारबाही रोक्ने निर्णय दुई देशबिच प्रत्यक्ष वार्ताबाटै सहमतिका आधारमा गरिएको दाबी गरिएको छ । प्रेस ट्रस्ट अफ इन्डियाले भारतीय सरकारी स्रोतहरूलाई उद्धृत गर्दै यस्तो दाबी गरेको हो ।
यो निर्णय कुनै तेस्रो पक्षको मध्यस्थता बिना नै भारत र पाकिस्तानले आपसी छलफलमार्फत सहमति भएको उसको रिपोर्टमा उल्लेख छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै शुक्रबार राति अमेरिकाले गरेको छलफलपछि दुवै देश तत्काल युद्धविरामका लागि तयार भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा खानाको मेन्यू : च्याउ, पापड, आलुदेखि खसीको मासुसम्म (तस्बिरहरू)
-
पसिना आउनु बोसो पग्लिएको संकेत हो ?
-
सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन शाह
-
भिरमा अल्झिएको भेडागोठालाको जीवन
-
रास्वपाको केन्द्रीय सदस्यमा केसीले उम्मेदवारी दिने
-
रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण