वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि भारत र पाकिस्तानबिचको युद्ध रोकाएको दाबी गरेका छन्। उनले हालै ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको डिनरका क्रममा भने, ‘मलाई लाग्छ, भारत–पाकिस्तानको भिडन्तमा...