फोटोफिचर
बारपाकमा पछिल्लो १० वर्षमा आएको परिवर्तन, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०१ जेठ २०८२, १४ : १८
काठमाडौँ । २०७२ सालको भूकम्पको क्षतिबाट पुनर्निर्माण भएको बारपाकको पछिल्लो १० वर्षमा आएका परिवर्तन देखाउने फोटो प्रदर्शनी काठमाडौँको पर्यटन बोर्डमा सुरु भएको छ । बिहीबारदेखि नेपाल पर्यटन बोर्डको आयोजनामा फोटो प्रदर्शनी सुरु भएको हो।
_cmq1I1qY8m.jpg)
फोटो पत्रकार प्रकाशचन्द्र तिमल्सेनाले खिचेको बारपाकको फोटो प्रदर्शनीमा राखिएका छन् । गोरखा भूकम्पको १० वर्षपछिको स्मृति दिवसका अवसरमा फोटो प्रदर्शनी सुरु गरिएको हो । यो प्रदर्शनीले बारपाकको पुनर्निर्माण र पुनर्जीवनको यात्रालाई प्रभावशाली फोटोहरूको माध्यमबाट चित्रण गरेको छ ।
_JoR20lY1J9.jpg)
_R1uXEsGL1x.jpg)
_ZohbWA7xv2.jpg)
_zQGC6K5mBm.jpg)
_pAPhmcXv4J.jpg)
_CnaMQft8aA.jpg)
_heKSBLRa0V.jpg)
_MkchNKVFY8.jpg)
_Fjln0nThel.jpg)
_eV4Cbja3uW.jpg)
_d5U5YmfbmG.jpg)
_E5rfDopVGD.jpg)
_nFqeppqoSo.jpg)
_aC8bpvtkfa.jpg)
_4ePPIdHTcN.jpg)
_1hE9rvIVJ8.jpg)
_GOiv5oesYJ.jpg)
_KZy3CcK5lD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण