गोरखा । गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित बारपाक गाउँ प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक महत्वले भरिपूर्ण ठाउँ हो। समुद्री सतहबाट करिब १ हजार ९ सय मिटर उचाइमा रहेको यो...