आईपीएल : कुन टोलीका विदेशी खेलाडीहरु उपलब्ध छन् ? (सूचीसहित)
सारांश
- भारत र पाकिस्तानबीचको सीमापार तनावका कारण रोकिएको आईपीएल २०२५ शनिबारदेखि पुनः सुरु हुँदैछ।
- विभिन्न देशका खेलाडीहरू अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुने भएकाले आईपीएल खेल्न नपाउने भएका छन्, जसका लागि फ्रेन्चाइजीले अस्थायी खेलाडीहरू राखेका छन्।
- लेखमा विभिन्न टिमका उपलब्ध र अनुपलब्ध खेलाडीहरूको सूची दिइएको छ, जसमा प्रतिस्थापन खेलाडीहरूको विवरण पनि समावेश छ।
नयाँ दिल्ली । भारत र पाकिस्तान बिचको सीमापार तनावका कारण रोकिएको आईपीएल २०२५ शनिबारदेखि पुनः सुरु हुँदैछ। दुई देशको तानवपछि धेरै विदेशी खेलाडीहरु आ-आफ्नो घर फर्किएका थिए ।
अब उनीहरुले अन्तर्राष्ट्रिय क्यालेन्डर अनुसार देशका लागि खेल्नुपर्ने भएकाले थुप्रै विदेशी खेलाडीहरु आईपीएल खेल्न फर्कन पाउने छैनन् । यस्तोमा उनीहरुको स्थानमा फ्रेन्चाइजीले अस्थायी प्रतिस्थापन पनि गरेका छन् ।
बाँकी सिजनको लागि उपलब्ध र उपलब्ध नहुने विदेशी खेलाडीहरूको पूर्ण सूची यहाँ प्रस्तुत गरिएको छ । साथै फर्केर नआउनेहरूका लागि गरिएका अस्थायी प्रतिस्थापनहरू पनि यहाँ सूचीबद्ध गरिएको छ।
- गुजरात टाइटन्स
उपलब्ध खेलाडीहरू
जोस बटलर (लिग चरण समाप्त नभएसम्म उपलब्ध, प्लेअफका लागि उनको स्थानमा कुसल मेन्डिस ), शेरफान रदरफोर्ड , कागिसो रबाडा (लिग चरण समाप्त नभएसम्म उपलब्ध), राशिद खान , करिम जनत , दासुन शानाका , जेराल्ड कोएट्जी।
- रोयल च्यालेन्जर्स बेंगलुरु
उपलब्ध खेलाडीहरू
रोमारियो शेफर्ड , फिल साल्ट , ज्याकब बेथेल (लिग चरणका दुई खेलका लागि मात्र उपलब्ध), टिम डेभिड , लियाम लिभिङस्टोन , लुंगी एनगिडी (लिग चरण समाप्त नभएसम्म उपलब्ध), नुवान तुशारा
अनिश्चित खेलाडी
जोश हेजलवुड
पञ्जाब किंग्स
उपलब्ध खेलाडीहरू
मिचेल ओवेन , अज्मतुल्लाह ओमारजाई , मार्को यानसेन (लिग चरण समाप्त नभएसम्म उपलब्ध), जेभियर बार्टलेट , काइल जेमिसन (घाइते लोकी फर्गुसनको अस्थायी प्रतिस्थापन)
अनिश्चित खेलाडीहरू
जोश इङ्गलिस , मार्कस स्टोइनिस , आरोन हार्डी
- मुम्बई इन्डियन्स
उपलब्ध खेलाडीहरू
विल ज्याक्स (लिग चरण समाप्त नभएसम्म उपलब्ध, प्लेअफको लागि जोनी बेयरस्टोले प्रतिस्थापन गर्ने तय ), रायन रिकेलटन (लिग चरण समाप्त नभएसम्म उपलब्ध, प्लेअफको लागि रिचर्ड ग्लीसनले प्रतिस्थापन गर्ने तय ), बेभन ज्याकब्स , कोर्बिन बोश (लिग चरण समाप्त नभएसम्म उपलब्ध), मिचेल सान्टनर , ट्रेन्ट बोल्ट , रीस टोप्ले , मुजीब उर रहमान
- दिल्ली क्यापिटल्स
उपलब्ध खेलाडीहरू
ट्रिस्टन स्टब्स (लिग चरण समाप्त नभएसम्म उपलब्ध), फाफ डु प्लेसिस, दुष्मन्था चामीरा , सेदिकुल्लाह अटल
उपलब्ध नहुने खेलाडीहरू
मिचेल स्टार्क , जेक फ्रेजर-म्याकगर्क ( मुस्ताफिजुर रहमानले प्रतिस्थापन गर्ने, जो मे १८-२४ बिचमा उपलब्ध हुनेछन्), डोनोभान फरेरा
- कोलकाता नाइट राइडर्स
उपलब्ध खेलाडीहरू
सुनिल नरेन, आन्द्रे रसेल , क्विन्टन डी कक , स्पेन्सर जोन्सन , रहमानउल्लाह गुरबाज , एनरिक नोर्टजे
उपलब्ध नहुने खेलाडीहरू
मोइन अली , रोभम्यान पावेल
- लखनउ सुपर जायन्ट्स
उपलब्ध खेलाडीहरू
एडेन मार्क्रम (लिग चरण समाप्त नभएसम्म उपलब्ध), मिचेल मार्श , निकोलस पूरन , डेभिड मिलर , म्याथ्यू ब्रिट्जके , विल ओ'रोर्क (घाइते मयंक यादवको स्थानमा)
उपलब्ध नहुने खेलाडीहरू
शमर जोसेफ
- सनराइजर्स हैदराबाद
उपलब्ध खेलाडीहरू
प्याट कमिन्स , ट्राभिस हेड , हेनरिक क्लासेन , कमिन्दु मेन्डिस , इशान मालिंगा
उपलब्ध नहुने खेलाडीहरू
विआन मुल्डर
- राजस्थान रोयल्
उपलब्ध खेलाडीहरू
शिमरोन हेटमायर , लुआन-ड्रे प्रिटोरियस , फजलहक फारुकी , क्वेना माफाका , वानिन्दु हसरंगा , महेश थेक्साना
उपलब्ध नहुने खेलाडीहरू
जोफ्रा आर्चर , नान्ड्रे बर्गर
- चेन्नई सुपर किंग्स
उपलब्ध खेलाडीहरू
नूर अहमद , माथीशा पाथिराना , डेवाल्ड ब्रेभिस , डेभन कोनवे
उपलब्ध नहुने खेलाडीहरू
जेमी ओभरटन , साम कुरान, रचिन रवीन्द्र , नाथन एलिस
ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण