मन्त्री सिंह र भाजपा नेता जोलीबिच भेटवार्ता
आइतबार, ०४ जेठ २०८२, १४ : ३३
काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय जनता पार्टी (भाजपा) भाजपा नेता विजय जोलीबिच भेटवार्ता भएको छ ।
आइतबार मन्त्री सिंह र पूर्वविदेश विभाग प्रमुख जोलीबिच चाकसीबारीमा भेटवार्ता भएको हो ।
उनीहरुबिच भेटका क्रममा नेपाल भारत सम्बन्ध थप सुदृढ गर्ने र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण