स्कुटर दुर्घटनामा चालकको मृत्यु
आइतबार, ०४ जेठ २०८२, २३ : ४१
सारांश
- विराटनगर महानगरपालिका-३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- कोशी प्रदेश १-०२-०५०प ९७९६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका थिए।
- उपचारका क्रममा नोबेल अस्पतालमा विराटनगर-८ का ५५ वर्षीय मोहम्मद अब्दुल कलामको मृत्यु भएको हो।
मोरङ । विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कोशी प्रदेश १–०२–०५०प ९७९६ नंको स्कुटर आज अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर–८ का ५५ वर्षीय मोहम्मद.अब्दुल कलाम घाइते भएका थिए ।
उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण