डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखमाथि दलियो कालोमोसो
बिहीबार, ०८ जेठ २०८२, २० : २२
काठमाडौँ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरमाथि कोलोमोसो दलिएको छ । बिहीबार नेकपा (बहुमत) निकट सहायक संगठन कम्युनिस्ट युवा संगठन नेपालले भ्रष्टाचार, बेथिति, अनियमितता गरेको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरलाई कालोमसो दलेर जनकारबाही गरेको हाे ।
यसअघि उक्त पार्टी निकट अखिल (क्रान्तिकारी) ले नक्कली प्रमाणपत्र बनाएर बेच्ने गरेको आरोपमा सिटिइभिटीका सहायक निर्देशक तथा हाल जनकपुरको पिपि स्मृति प्राविधिक शिक्षालयका प्राचार्य गोबिन्द पौडेललाई समेत कालोमोसो दलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण