सांगीतिक कार्यक्रमसहित नेपालगञ्जमा पल्सर एन१२५ लन्च हुँदै
आइतबार, ११ जेठ २०८२, ०९ : ४८
काठमाडौं । बजाज मोटरसाइकलको वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले नेपालगञ्जमा पल्सर एन१२५ सार्वजनिकका लागि कार्यक्रम आयोजना गर्दैछ।
कम्पनीले नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझ मार्फत गर्न लागेको हो । आइतबार साँझ ६:३० बजेदेखि बागेश्वरी मन्दिरको पूर्वतर्फ हुन गईरहेको कार्यक्रममा प्रवेश निशुल्क हुनेछ। कार्यक्रममा नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहने कम्पनीले जनाएको छ ।
नयाँ पल्सर एन१२५ मा १२४.५८cc एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ भने जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ। यो १२५cc सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन भएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण