काठमाडौं । बजाज मोटरसाइकलको वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले नेपालगञ्जमा पल्सर एन१२५ सार्वजनिकका लागि कार्यक्रम आयोजना गर्दैछ। कम्पनीले नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझ मार्फत गर्न लागेको हो...