सुरक्षा समिति बैठक
सुरक्षा रणनीति बनाउन काठमाडौँ जिल्ला सुरक्षा समितिको बैठक बस्ने
बुधबार, १४ जेठ २०८२, १६ : १६
सारांश
- काठमाडौँ जिल्ला सुरक्षा समितिले आज साँझ ७ बजे बैठक बोलाएको छ।
- जेठ १५ गते राजावादी र एमालेले कार्यक्रम गर्ने भएपछि बैठक बोलाइएको हो।
- यसअघि गृहमन्त्रीको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।
काठमाडौँ । काठमाडौँ जिल्ला सुरक्षा समितिले बैठक बोलाएको छ । आज साँझ ७ बजे बस्ने गरी जिल्ला सुरक्षा समितिको बैठक बोलाएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए ।
जेठ १५ गते काठमाडौँमा राजावादी र एमालेले फरक फरक प्रकृतिका कार्यक्रम गर्न लागेपछि जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको हो ।
यसअघि मंगलबार गृहमन्त्रीको नेतृत्वको केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा तीन सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा रणनीतिबारे ब्रिफिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण