अफताव आलमलाई सफाइ दिएपछि नारायणकाजीको टिप्पणी : ‘बहादुर’ न्यायाधीशहरूलाई जनताले कहिल्यै बिर्सने छैनन्
बिहीबार, १५ जेठ २०८२, २१ : ५३
काठमाडौँ । इँट्टाभट्टमा ज्युउँदै मानिसलाइ जलाएको अभियोगमा जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाईे उच्च अदालत वीरगञ्जले सफइ दिएपछि नेकपान माओवादी केन्द्रका उपाधयक्ष नारायणाकजी श्रेष्ठले आपत्ति जनाएका छन् ।
उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जन्मकैद सजाय पाएका आलमलाई सफाइ दिने बहादुर न्यायाधीशलाई नेपाली जनताले कहिल्यै नर्बिसने टिप्पणी गरेका छन् ।
अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको समेत उनले बताए । बुधबार जिल्ला अदालत रौतहटको निर्णय उल्ट्याउँदै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासलेसफाइ दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण