अर्थतन्त्र लयमा ल्याउन चुनौतीपूर्ण : अर्थमन्त्री
बिहीबार, १५ जेठ २०८२, १५ : २६
_bybdmIrzws.jpg)
काठमाडाैँ । समयमा कानुन व्यवस्था,अनुसन्धान र अभियोजन हुन नसक्दा ग्रे लिस्टमा परेको सरकारले बताएको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । उनले समयमा कानुन व्यवस्था,अनुसन्धान र अभियोजन हुन नसक्दा ग्रे लिस्टमा परेको बताए ।
उनले भने,‘ कृषिमा आधुनिकीकरण र प्रविधिको कमीले उत्पादनमा कमीले लक्ष्य अनुसार भएको छैन । पूर्वाधारमा सरकारले लगानी प्रतिफल लक्ष्य अनुसार भएको छैन । रोजगारी सिर्जना हुन नक्सा विदेश जाने युवा वृद्धि भएको छ ।’
उनले नियामक निकायको भूमिकालाई प्रभावकारी बनाउने चुनौती रहेको बताए । उनले नीतिगत र कानुनी सुधार भए पनि विदेशी लगानी आउन नसकेको जानकारी गराए । उनले सार्वजनिक ढिला सुस्तीको कारण सुशासन कायम गर्नु चुनौतीपूर्ण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई ठुला पार्टी मिलेर बनेको सरकारले पोलिसी डिपार्चर गर्न सकेन : अर्थविद् पौडेल
-
मुम्बईको जीतमा रोहितको रेकर्ड
-
मिलानमा फेरि फर्किए एलेग्री
-
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृत्यु
-
नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त
-
राजावादीको प्रदर्शनमा साङ्गीतिक कार्यक्रम