कृषि मन्त्रालयको बजेट अघिल्लो वर्षभन्दा ०.३३ प्रतिशत मात्रै बढी
बिहीबार, १५ जेठ २०८२, १५ : ३९
_bybdmIrzws.jpg)
काठमाडौँ । कृषि मन्त्रालयका लागि बजेट ५७ अर्ब ४८ करोड छुटाइएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
अघिल्लो वर्ष मन्त्रालयले ५७ अर्ब २९ करोड रुपैयाँ छुटाइएको थियो । यो वर्षको रकम अघिल्लो वर्षभन्दा जम्मा ०.३३ प्रतिशत मात्रै बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई ठुला पार्टी मिलेर बनेको सरकारले पोलिसी डिपार्चर गर्न सकेन : अर्थविद् पौडेल
-
मुम्बईको जीतमा रोहितको रेकर्ड
-
मिलानमा फेरि फर्किए एलेग्री
-
भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृत्यु
-
नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त
-
राजावादीको प्रदर्शनमा साङ्गीतिक कार्यक्रम