शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

सरकारले चलचित्र छायाङ्कन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने

बिहीबार, १५ जेठ २०८२, १६ : ०९
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले चलचित्र छायाङ्कन गर्न इन्डोर तथा आउटडोर स्टुडियो निर्माण गर्ने भएको छ । त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ ।

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप